पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा छापा
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले संयुक्त छापा हानेको छ ।
एकजना डीएसपीको नेतृत्वमा प्रहरीको प्रहरीको टोली राणाको निवासमा पुगेर छापा हानेको हो ।
प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली पनि सँगै छ । यसअघि पक्राउ परेका राणालाई १२ घण्टा हिरासतमा राखेर छाडिएको थियो ।
प्रकाशित मिति : २०८३ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

