वडा नं. ६ मा अध्यक्षको मत बराबर

दाङ । तुलसीपुर उपमहानगर पालिका वडा नं. ६ को अध्यक्षको मतपरिणाम बराबर रहेको छ । गठवन्धनदलको तर्फबाट वडा अध्यक्षका उम्मेदवार नेपाली काँग्रेसका लोकराज डाँगी र एमालेका दुजमान भण्डारी विच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार वडाको ३ हजार ५ सय मतगणना हुँदा दुवैको मत परिणाम बराबर रहेको छ । दुवैले १ हजार ३ सय ६० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस