तुलसीपुर १२ मा माओवादीका चौधरी १०४ मतले अगाडि

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं। १२ मा माओवादी केन्द्रका खुसीराम चौधरी १०४ मतले अगाडि छन ।
२५०० मत गन्दा चौधरीले ११०४ मत प्राप्त गरेका छन ।
त्यस्तै नेकपा एमालेका मानबहादुर केसी १ हजार मत प्राप्त गरेका छन । वडा नं। १२ मा कुल ४५६५ सय मत खसेको थियो ।
प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस