साउन १७ गतेदेखि बजाज अपग्रेड अफर सुरु

दाङ । तुलसीपुरको घोराही रोडमा रहेको क्रस वोडर प्रा.लिमा बजाज अपग्रेड अफर सुरु हुने भएको छ । उक्त बजाज अपग्रेड अफर ‘फाइदा मोर, टेन्सन नो मोर’का साथ सुरु हुँदैछ । यही साउन १७ गतेदेखि २१ गतेसम्म सुरु हुने तुलसीपुरको घोराही रोडमा रहेको क्रस बोडरमा कुनैपनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसनभन्दा १५ हजार रुपैयाँ थप दिइने छ ।

उक्त वोडर प्रालिका सञ्चालक प्रदिप केसीका अनुसार ५ दिनसम्म जारी रहने अपग्रेड अफरमा जस्तोसुकै खराब कन्डिसनको बाइकको पनि भ्यालुयसन १५ हजार रहने छ ।

बजाज अपग्रेड अफरमा शून्य प्रतिशत ब्याज, ५० प्रतिशत डाउन पेमेन्टमा, फ्रि एसेसरिज तथा १० हजार रुपैयाँ छुटको समेत व्यवस्था गरिएको वोडर प्रालिका सञ्चालक केसीले बताए ।

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस